• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ मंसिर ४ गते, बिहीबार ११:०३

मंसिर ४, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १८५ रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया