सरकारमा थप चार मन्त्री : आजै शपथ ग्रहणको तयारी
प्रकाशित मिति
२०८२ कार्तिक ९ गते, आईतवार ०९:२२
कात्तिक ९, २०८२ काठमाडौं— सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले थप चार जना मन्त्रीको नामावली राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन्। ती सबैको आजै शपथ ग्रहण गराइने तयारी भइरहेको स्रोतले जनाएको छ।
नयाँ मन्त्रीका रूपमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता मन्त्री बन्न लागेका हुन्। उनीहरूलाई क्रमशः स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम तथा रोजगार, र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार, चारै जनाको नाम सिफारिस राष्ट्रपति कार्यालयमा पठाइएको छ।
“चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ, आजै शपथ ग्रहण हुनेछ,” एक स्रोतले भन्यो।
राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया