• २३ भदौ २०८३, मंगलबार
  • ११ः३५ बिहान

शुक्रबारदेखि पूर्णरुपमा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो एकतर्फी

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार ०४:३६

असोज ५, २०८२ काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ ।

National Life

पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको छ ।

प्रतिकृया