• ४ साउन २०८३, सोमबार
  • १०:४४ बेलुका

आजपनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ भाद्र ३१ गते, मंगलवार १०:३९

 भदौ ३१,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

प्रतिकृया