• २० असोज २०८३, मंगलबार
  • ७ः३२ बिहान

आज घट्यो सुनको मूल्य, प्रतितोला कति ?

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ११:०५

भदौ २९ ,२०८२ काठमाडौं –  नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिोलाला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ५७० रुपैयाँ पुगको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया