पूर्वप्रधानन्यायाधीश कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
प्रकाशित मिति
२०८२ भाद्र २६ गते, बिहीबार ११:२८
भदौ २६ ,२०८२ काठमाडौँ – अन्तरिम सरकार गठनबारे छलफल तीव्र भइरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज बिहीबार भेटवार्ता हुने भएको छ।
जेनजी समूहका प्रतिनिधिहरूले अन्तरिम सरकार प्रमुखका लागि कार्कीको नाम प्रस्ताव गरेपछि यो भेटवार्ताले विशेष महत्व पाएको छ।

कार्की र सिग्देलबीचको भेटपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी समूहका प्रतिनिधिहरूको उपस्थितिमा संयुक्त वार्ता हुने कार्यक्रम रहेको बताइएको छ। राजनीतिक निकासका लागि भइरहेको यो भेटवार्तालाई निर्णायक कदमका रूपमा हेरिएको छ।

Related
Recent News
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
- प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया