• २१ असोज २०८३, बुधबार
  • १ः०८ राती

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ०३:१६

श्रावण २८,२०८२ काठमाडौं —आज पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.२८ अंकले घटेर २७९०.९५ को बिन्दुमा कायम भएको छ ।

National Life

शेयर बजार घटेससँगै पछिल्लो समय कारोबार पनि घट्दै गएको छ । आज कुल ६ अर्ब १६ कराड १८ लाख रुपैयाँको मात्र कारोबार भएको छ । जसमा बलेफी हाइड्रोपावरको ३४ करोड ११ लाख रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँ, शिवम् सिमेन्टको २४ करोड चार लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १९ करोड १२ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कमपनीको १८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया