• २१ असोज २०८३, बुधबार
  • २ः०३ राती

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कारोबार कति ?

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार ०३:२२

श्रावण २२ ,२०८२काठमाडौं–  बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २०.०८ अंकले बढेर २८५२ को बिन्दुमा कायम भएको छ ।

National Life

शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ३१८ कम्पनीको शेयर खरिद–बिक्री हुदा आठ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ । जसमा लिबर्टी इनर्जी कम्पनीको ३९ करोड एक लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ३६ करोड ९३ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको २३ करोड २८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया