• २३ भदौ २०८३, मंगलबार
  • २ः०५ दिउँसो

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाँदै, टोलीमा को–को हुनेछन् ?

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार ०२:३४

श्रावण १६, २०८२ काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आइतबार तुर्कमेनिस्तान जाने भएका छन्। साउन २०–२५ गतेसम्म तुर्कमेनिस्तानको अवाजामा हुने सम्मेलनमा उनले एलडीसी ग्लोबल कोअर्डिनेसन ब्युरोको अध्यक्षको हैसियतमा सम्बोधन गर्नेछन्।

National Life

सम्मेलनको साइडलाइनमा ओलीले विभिन्न राष्ट्र र संस्थाका उच्च पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिकृया