गरिमा समृद्धि योजनाको लाभांश घोषणा
प्रकाशित मिति
२०८२ श्रावण १६ गते, शुक्रबार ११:४३
श्रावण १६ , २०८२ काठमाडौं – गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि इकाईधनीलाई कर सहित ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
क्यापिटलका अनुसार सो अनुपातमा लाभांश वितरण गर्दा कुल ६ करोड ३७ लाख ५० हजार रुपैयाँ वितरण हुने छ। लाभांश वितरणका लागि क्यापिटलले साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअर्थमा साउन २६ गतेसम्म गरिमा समृद्धि योजनाको इकाई खरीद गर्ने लगानीकर्ताहरूले लाभांश प्राप्त गर्नेछन्।
क्यापिटलले लाभांश बापतको रकम इकाईधनीको डिम्याट खातासँग लिंक गरिएको बैंक खातामा सिधै जम्मा गरिने जानकारी दिएको छ।
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया