• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ०३:११

आज शेयर बजार सामान्य अंकले घटेको छ । ३ हजारको बिन्दुमा पुगेको शेयर बजारमा आज २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबार शेयर बजारमा शिवम् सिमेन्टको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज एक अर्ब दुई करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Kamana Sewa

त्यस्तै, ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ८५ करोड दुई लाख रुपैयाँ, कालिका पावरको ८४ करोड ६५ लाख रुपैयाँ र ग्रीन भेन्चर्सको ७६ करोड ६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

Classic Tech Desktop

प्रतिकृया