• २१ असोज २०८३, बुधबार
  • ४ः१२ बिहान

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिन पाउने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ०१:२२

श्रावण ११,२०८२ काठमाडौं । बुङ्गल हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने आज (आइतबार, साउन ११ गते) अन्तिम दिन हो। कम्पनीले असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्कासन खुला गरेको थियो।

National Life

आज कार्यालय समयभित्र नेपाल धितोपत्र बोर्डबाट सी-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर प्रणाली मार्फत आवेदन दिन सकिनेछ।

प्रतिकृया