• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ११:०८

श्रावण ११,२०८२ काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यस दिन नेप्से २.२७ अंकले बढेर २९८४.९२  को विन्दुमा पुगेको छ। आइतबार प्रि ओपन सेसनमा ८८ स्टकको २०८ पटकको कारोबारमा १ करोड १७ लाख ४७ हजार ५५२ रुपैयाँ ७० पैसाबराबरको २२ हजार २३९ कित्ता सेयर खरिदबिक्री भएको छ।

Kamana Sewa

प्रतिकृया