प्रधानमन्त्री ओली किन आज जाँदै छन् मधेश ?
प्रकाशित मिति
२०८२ श्रावण ९ गते, शुक्रबार १०:२२
श्रावण ९,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको चपेटामा परेको मधेश प्रदेशको दौडामा जाँदै छन्। उनले महोत्तरी र बारा जिल्लामा आयोजना गरिएका कार्यक्रममा सहभागी हुनेछन्।
ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै तराई-मधेशमा परेको सुक्खाले किसानहरू प्रभावित भएको जनाएका छन्। उनले लेखेका छन्, “धान रोपाइँ हुन नसकेको अवस्थामा स्थानीयको पीडा बुझ्न महोत्तरी र बाराका दाजुभाइ-दिदीबहिनीहरूसँग भेट्न लागिएको हो।”
लामो समयदेखि वर्षा नहुँदा तराईका इनार, ट्युबेल सुक्दै गएका छन् भने धान रोप्न नसक्दा अन्न उत्पादन घट्ने चिन्ता बढेको छ। यसैबीच, साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया