• १३ असोज २०८३, मंगलबार
  • १ः५१ राती

निरन्तर बढ्दै सुनको मूल्य

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ११:५७

श्रावण ७,२०८२ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया