• २१ असोज २०८३, बुधबार
  • ४ः२६ बिहान

ओलीलाई भेट्न च्यासल पुगिन् विद्या भण्डारी

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार ०४:१२

श्रावण ४ ,२०८२ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । उनी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् ।

National Life

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया