• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

यी कम्पनीमा झुम्मिए आज लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०३:१७

 असार ३२,२०८२ काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले बढेसँगै कारोबारमा पनि उच्च बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन् ।

बुधबार बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको यसदिन ६१ करोड ८७ लाख रुपैयाँ शेयर खरिद–बिक्री भएको छ ।

Kamana Sewa

त्यस्तै, राधि विद्युत कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपैयाँ, लम्बिनी विकास बैंकको ३४ करोड २५ लाख रुपैयाँ र शाहस उर्जाको ३३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Classic Tech Desktop

प्रतिकृया