• ४ असोज २०८३, आइतबार
  • ४ः१० बिहान

प्रि ओपन सेसनमा घट्यो नेप्से

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ११:१०

असार ३२,२०८२ काठमाडौं । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। प्रि ओपन सेसनमा नेप्से ०.५९ अंकले घटेर २७५९.५८ विन्दुमा झरेको छ।

National Life

बुधबार प्रि ओपन सेसनमा ६८ कम्पनीको १०८ पटकको कारोबारमा २ करोड २५ लाख १५ हजार २०५ रुपैयाँ ५० पैसाबराबरको ८९ हजार ३९३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रतिकृया