• १५ असोज २०८३, बिहीबार
  • ७ः३३ बिहान

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ११:२१

असार ३१,२०८२ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएपछि राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता राजीनामा पत्र बोकेर बालुवाटार पुगेका हुन्।

National Life

केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासम्बन्धी घुस सम्झौताको अडिओ सार्वजनिक भएपछि गुप्तामाथि चौतर्फी दबाब बढेको थियो।

प्रतिकृया