• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

आज आठ दिन पछि सुनचाँदीको मूल्य तोकियो,यस्तो छ आजको सुनको मल्य

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार ११:५२

असार २७,२०८२ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार १९ गते पछि आज पहिलो पटक सुनचाँदीको मूल्य निर्धारण गरेरको छ ।आज आठ दिन पछि सुनचाँदीको मूल्यनिर्धारण गरेरको हो ।

National Life

आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो 

त्यस्तै आज चाँदी तोलामा २ हजार २२२ रुपैयाँमा कारोबार भइरहेको छ । असार १९ गते चाँदीको मूल्य तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया