• २१ असोज २०८३, बुधबार
  • ५ः११ बिहान

आज कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार ०३:१४

असार १९, २०८२ काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

National Life

त्यस्तै, शाहस उर्जाको २७ करोड २८ लाख रुपैयाँ, शप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड २८ लाख रुपैयाँ, राधि विद्युतको २३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया