• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

स्पष्टीकरण मागिएको छैन, हल्ला मात्र हो : झाँक्री

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार ०२:०३

असार १९, २०८२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै पार्टीले कुनै स्पष्टीकरण नसोधेको स्पष्ट पारेकी छन्।

National Life

पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केही शक्तिशाली पदाधिकारीहरूले मिडियामार्फत हल्ला फैलाएको बताउँदै त्यसमा सत्यता नरहेको बताइन्। ‘मलाई पार्टीले कुनै लिखित स्पष्टीकरण मागेको छैन,’ झाँक्रीले भनिन्, ‘सचिवालय बैठकमै स्पष्ट पार्न आएकी हुँ।’

अहिले एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ, जहाँ अध्यक्ष नेपालविरुद्धको मुद्दा र झाँक्रीको अभिव्यक्तिबारे छलफल भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया