• २१ असोज २०८३, बुधबार
  • ५ः११ बिहान

आज तीन संसदीय समिति बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार ०९:४५

असार १९, २०८२ काठमाडौं । आज प्रतिनिधिसभाका तीन संसदीय समितिका बैठक बस्दैछन्।
बिहान ११ बजे अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ संशोधन विधेयकमाथि छलफल हुनेछ।

National Life

त्यसै समयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयकहरूमा विज्ञहरूसँग छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुने कार्यसूची छ।

प्रतिकृया