• २१ असोज २०८३, बुधबार
  • ५ः२५ बिहान

सर्‍यो एमालेको सचिवालय बैठक

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार १२:३०

असार ११ , २०८२ काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्मका लागि सरेको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

National Life

आजको बैठकमा विधान महाधिवेशनको पूर्व तयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने नेताहरूले बताएका छन् । एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । सोही महाधिवेशनको तयारीका लागि बैठक डाकिएको हो ।

प्रतिकृया