• २१ असोज २०८३, बुधबार
  • ५ः२७ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार ९ गते, सोमबार ०३:२१

असार ९ , २०८२ काठमाडौं ।  आज सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ८.१३ अंकले बढेर २६०४.११ को विन्दुमा कायम भएको हो । आज राधि विद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५२ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

National Life

त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ४२ करोड १७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३३ करोड ६० लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको २८ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिकृया