• १३ असोज २०८३, मंगलबार
  • २ः४० राती

प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दै

प्रकाशित मिति

२०८२ असार ६ गते, शुक्रबार १०:३४

असार ६, २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।

National Life

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बैठक बस्ने भएको छ । यस अघि बुधबार र विहिबार बस्ने भनिएको बैठक स्थगित भएको थियो ।

प्रतिकृया