• ३ असोज २०८३, शनिबार
  • २ः२१ दिउँसो

कति छ आज सुनचाँदीको मुल्य ?

प्रकाशित मिति

२०८२ असार २ गते, सोमबार १०:४३

असार २, २०८२ काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।  यसअघि आइतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २१६५ रुपैयाँमा कारोबार भइरहेको छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया