• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

सेयर बजारमा सामान्य अंकको सुधार

प्रकाशित मिति

२०८२ असार १ गते, आईतवार ०३:३५

 काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा बन्द भएको छ ।

National Life

यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावरको सेयरमा यस दिन सकारात्मक सर्किट लाएको हो ।

प्रतिकृया