प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
प्रकाशित मिति
२०८२ असार १ गते, आईतवार ११:२९

काठमाडौं । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से परिसूचक ०.७७ अंकले घटेर २६५४.६१ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ४९ स्टकको ८२ पटकको कारोबारमा ३७ लाख २० हजार २७९ रुपैयाँबराबरको ७ हजार ७८१ कित्ता सेयर खरिदबिक्री भएको छ।
Related
Recent News
- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु
- ‘रास्वपा’को नाम र चुनाव चिह्न हटाउन माग
- १५ वटा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई निक्षेप संकलन सीमा हटाइयो
- राजस्व सङ्कलनमा उत्साहजनक वृद्धि
- आजबाट आईएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा
- एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच छुट सम्झाैता
- काठमाडौंका दुई स्थानमा सिटिजन्स बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालनमा
- आज सुन कति महँगो ? विलासिता कर जोडिएको मूल्य यस्तो छ
- आजदेखि शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने
- नवनियुक्त मन्त्री न्यौपानेको प्रतिबद्धता: ‘मबाट कहिल्यै भ्रष्टाचार हुँदैन’
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया