• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

प्रचण्डले सभामुखसँग पनि गरे छलफल

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०४:१८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् । उनीहरूबीच संघीय संसद् भवनमा करिब २० मिनेट छलफल भएको हो ।

National Life

प्रतिनिधिसभामा जारी अवरोध हटाउनेबारे उनीहरूबीच छलफल भएको बताइएको छ ।

प्रतिकृया