• ४ साउन २०८३, सोमबार
  • ८:२९ बेलुका

माधव नेपाल र प्रचण्ड जुटे छलफल

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०३:३६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल जुटेका छन् ।

छलफल माधव नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर पनि रहेकाथिए । माओवादीबाट प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे थिए ।

Kamana Sewa

भेटमा सामसामयिक राजनीति र संसद्को जारी अवरोधबारे कुरा भएको नेताहरू बताउँछन् ।

Classic Tech Desktop

प्रतिकृया