• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

तीन महिनापछि मेयर बालेन र उपमेयर डंगोलबीच भेटवार्ता: के भयो छलफल ?

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार १२:५७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच तीन महिनापछि भेटवार्ता भएको छ। बुधबार (जेठ २८) राष्ट्रिय सभागृहमा प्रवक्ता र तीन वडाध्यक्षको सहभागितामा नगरसभा सम्बन्धी छलफल भएको हो।

छलफलमा बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल बस्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ । त्यस्तै कार्यपालिका बैठक र नगरसभा पनि बोलाउन सहमति भएको छ ।

Kamana Sewa

महानगरभित्रको आन्तरिक विवादका कारण मेयर र उपमेयरबीच गत पुसदेखि सम्बन्ध चिसिएको थियो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्धको विवादपछि दुबैबीच दूरी बढेको हो।

Classic Tech Desktop

प्रतिकृया