• ४ साउन २०८३, सोमबार
  • ९:५० बेलुका

तोलामा १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार १०:४७

काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यसअघि हिजो बुधबार सुन तोलाको एक लाख ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

Classic Tech Desktop

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया