• २१ असोज २०८३, बुधबार
  • ६ः०१ बिहान

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ११:०३

काठमाडौं । कारोबारको चौंथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन मंगलबार २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६४ अंकले बढेर २६७७.५२ विन्दुमा झरेको छ।

National Life

बुधबार प्रि ओपन सेसनमा ४३ स्टकको ७० पटकको कारोबारमा २४ लाख ६४ हजार ५३३ रुपैयाँ ४० पैसाबराबरको ४ हजार ९७२ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रतिकृया