• २१ असोज २०८३, बुधबार
  • ५ः५८ बिहान

भिजिट भिसा अनियमितता छानबिनका लागि समिति बनाउन यस्तो छ रास्वपाको प्रस्ताव

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार ०४:४६

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले छुट्टै प्रस्ताव पेस गरेको छ।  रास्वपाले पाँच बुँदामा भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन प्रस्ताव गरेको हो।  

National Life

गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको भन्दै प्रतिपक्षीले सदन अवरोध गरिहेका छन्। विपक्षी दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन बनाउन माग गर्दै आइरहेका छन्। तर सत्तापक्ष भने तयार भएको छैन।  

यस्तो छ प्रस्ताव

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया