सेयर बजारमा सुधार र नियमनमा जोड दिन अर्थमन्त्री पौडेलको आग्रह
प्रकाशित मिति
२०८२ जेष्ठ २५ गते, आईतवार १०:०४
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डलाई दबाब र प्रभावबाट सचेत रहँदै सेयर बजारको विकासमा लाग्न निर्देशन दिएका छन्। आइतबार धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री पौडेलले भित्री कारोबार (इनसाइडर ट्रेडिङ) गर्नेहरूमाथि कारबाही गर्न निर्देशन दिएका छन्।
उनले भने, “गल्ती गर्नेहरूलाई दण्डित गर्नुपर्छ, राम्रो काम गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्छ। बोर्डलाई दबाब दिन खोज्ने धेरै छन्, तिनबाट सचेत रहनुपर्छ।”
पुँजी बजारको दिगो विकासका लागि नियमन मजबुत बनाउनु पर्नेमा उनले जोड दिए। साथै, सेयर बजारमा नयाँ उपकरण तथा संरचना ल्याउनुपर्ने सुझाव पनि दिए। आगामी आर्थिक वर्षको बजेटबाट सरकार सेयर बजारको सुधार (रिफर्म) को अपेक्षामा रहेको समेत उनले उल्लेख गरे।
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया