• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

र्हेनुहोस् आजको सुनको मुल्य कतिमा हुदैं छ कारोबार ?

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार ११:०८

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

National Life

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदि २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६६ हजार ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ४३ रुपैयाँ कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया