• ४ साउन २०८३, सोमबार
  • १:५५ बिहान

माधव नेपाललाई सांसद पद बाटै निलम्बन गरियो

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ०१:५२

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद निलम्बनमा परेको छ ।

पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

Kamana Sewa

प्रतिकृया