• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

एमाले सचिवालय बैठक बस्दै, यस्ता विषयमा हुने फलफल

प्रकाशित मिति

२०८२ जेष्ठ ११ गते, आईतवार ०९:४६

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

Kamana Sewa

प्रतिकृया