• ४ असोज २०८३, आइतबार
  • ४ः४६ बेलुका

महिला समिति सभापति साहमाथि सांसद मियाँद्वारा ‘माइक’ प्रहार,

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार ०४:३२

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकका क्रममा माओवादी सांसदले सभापति किरण साहलाई माइक प्रहार गरेकी छन्।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति साहमाथि माइक प्रहार गर्नुको कारण बोल्ने समय नपाउनुको झोँक रहेको बताइएको छ।

National Life

बैठकमा सहभागी माओवादीकी अर्का एक सांसदका अनुसार सभापति साहले बोल्ने पालो नदिएपछि उत्तेजित हुँदै मियाँले माइक र आफ्नो अघि राखेको नेमप्लेट उठाएर हानेकी हुन्। तर,सभापति साहलाई त्यसले लागेन।

प्रतिकृया