• ४ असोज २०८३, आइतबार
  • ६ः०६ बेलुका

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात गर्न शुरु

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार ०५:०१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । प्राधिकरणका प्रवक्ताका अनुसार शनिबार रातिबाट भारतमा विद्युत निर्यात शुरु भएको जानकारी दिए ।

National Life

शनिबार राति २ सय मेगावाट विद्युत निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको उनले बताए । केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत निर्यात गर्न थालेको हो ।

भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत भएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया