प्रभु बैंकसँग इला होटल्स र कालिका केबलकारको छुट सम्झौता
प्रकाशित मिति
२०८२ जेष्ठ ५ गते, सोमबार ०२:०६
प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र कालिका केबलकार लिमिटेडबीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले इला होटल्स र कालिका केबलकारका विभिन्न सेवामा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन्।
सहमति अनुसार, बैंकका ग्राहक तथा कर्मचारीहरूले खानपिन सेवामा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत र आवास सेवामा १० प्रतिशत छुट पाउनेछन्। साथै, केबलकार यात्रा निःशुल्क गरिने पनि उल्लेख गरिएको छ।
सम्झौतापत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स तथा कालिका केबलकारका महाप्रबन्धक अर्बिन केसीले हस्ताक्षर गरेका हुन्। बैंकले यो सहकार्यले ग्राहक र कर्मचारीहरूलाई थप सहज, गुणस्तरीय सेवा र फरक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया