• ४ साउन २०८३, सोमबार
  • ७:०८ बेलुका

आइपिएलमा आज दिल्ली र कोलकता आमनेसामने

प्रकाशित मिति

२०८२ बैशाख १६ गते, मंगलवार ११:५३

वैशाख १६, २०८२ काठमाडौँ: जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ ।

आज दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

Kamana Sewa

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ । त्यस्तै कोलकोताले ९ खेलमा ३ जित र ५ हार बेहोरेको छ र एक खेल रद्ध हुदा अंक बाँडेको छ । कोलकोता हाल ७ अंकसहित सातौं स्थानमा रहेको छ ।

Classic Tech Desktop

यस सिजनमा दिल्ली र कोलकोताबीच पहिलो खेल हुदैछ ।

प्रतिकृया