• ६ असोज २०८३, मंगलबार
  • १ः३७ दिउँसो

रास्वपा सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै

प्रकाशित मिति

२०८१ चैत्र १९ गते, मंगलवार १०:४३

चैत्र १९, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् ।

National Life

लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्ने भएका हुन् ।

हाल सांसदबाट निलम्बित भएका लामिछानेले आफुलाई संबिधान विपरित सांसदबाट निलम्बन गरिएको बाताउदै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

लामिछानेको सांसद पद गत पुस ८ गतेदेखि निलम्बित भएको थियो । उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

प्रतिकृया