• ३ असोज २०८३, शनिबार
  • ५ः४४ बेलुका

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

प्रकाशित मिति

२०८१ चैत्र १८ गते, सोमबार ०८:४४

चैत्र १८, २०८१ काठमाडौँ: इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुदै छ ।

National Life

मुम्बईको घरेलु मैदान वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी प्रतियोगितामा मुम्बईले लगातार दुई खेलमा हार बेहोरेको छ । पहिलो खेलमा चेन्नईसँग हारेको मुम्बई दोस्रो खेलमा गुजरातसँग पराजित भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै कोलकोताले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । कोलकोताले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।

प्रतिकृया