थाइल्याण्डमाथि नेदरल्याण्डसको रोमाञ्चक जित
प्रकाशित मिति
२०८१ माघ २४ गते, बिहीबार ०३:४९
माघ २४, २०८१ काठमाडौँ: जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्याण्डसले थाइल्याण्डमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
टियु क्रिकेट मैदानमा विहिबार सम्पन्न खेलमा नेदरल्याण्डसले थाइल्याण्डको एक विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
थाइल्याण्डले दिएको ११० रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि थाइल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो ।
योसँगै नेदरल्याण्डसको ६ खेलमा ८ अंक भएको छ र तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै थाइल्याण्डको ५ खेलमा ८ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।
अब सिरिजको अन्तिम खेल शुक्रबार नेपाल र थाइल्याण्डबीच खेल हुदै छ ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया