• ६ असोज २०८३, मंगलबार
  • १ः३१ दिउँसो

बयानका लागि अदालतमा उपस्थित भइन् लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती कोइराला

प्रकाशित मिति

२०८१ पुष २४ गते, बुधबार १२:०५

पुष २४, २०८१ काठमाडौँ: सहकारी रकम अपचलनको आरोपमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला उच्च अदालत विराटनगरमा बयानका लागि उपस्थित भएकी छन्।

National Life

बुधबार अदालतमा हाजिर भएसँगै कोइरालाको थुनछेक बहस सुरु गर्ने तयारी भएको छ। मोरङको धनपालथान-४ स्थित उमागौरी कृषि सहकारीको रकम अपचलन प्रकरणमा उनीसहित २५ जनाविरुद्ध अदालतले पुस २ गते पक्राउ पुर्जी जारी गरेको थियो। पुर्जी जारी भएपछि कोइराला फरार रहिएकी थिइन्।

प्रतिकृया