• ८ असोज २०८३, बिहीबार
  • ७ः५५ बेलुका

सशस्त्र प्रहरीमा हजार बढीका लागि खुल्यो जागिर

प्रकाशित मिति

२०८१ पुष १९ गते, शुक्रबार १०:१८

पुष १९, २०८१ काठमाडौँ: सशस्त्र प्रहरीमा एक हजारभन्दा बढी पदहरूका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवानका लागि भर्ना खुलेको हो। सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको जारी सूचनमा उल्लेख छ । दरखास्त दिने म्याद पुस २४ देखि माघ २४ गतेसम्म रहेको सूचनामा उल्लेख छ ।

National Life

भर्ना प्रक्रियाका लागि सशस्त्र प्रहरी बलको अनलाइन प्रणालीमा गएर विस्तृत विवरण बुझ्न सकिन्छ ।

https://bharna.apf.gov.np/

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया