• ५ असोज २०८३, सोमबार
  • ११ः१२ बिहान

अस्ट्रेलियाविरुद्ध भारत १८० रनमा अल आउट

प्रकाशित मिति

२०८१ मंसिर २१ गते, शुक्रबार ०४:५१

मंसिर २१, २०८१ काठमाडौँ: भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा १८० रन बनाएको छ । एडीलेडमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १८० रन बनाउदा अल आउट भएको हो ।

National Life

भारतका लागि नितिश कुमार रेड्डीले सर्बाधिक ४२ रन बनाएका थिए भने केएल राहुलले ३७, शुभमन गिलले ३१, आर आश्विनले २२ रन र ऋषव पन्तले २१ रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका मिचेल स्टार्कले ६ विकेट लिएका थिए पाट कमिन्स र स्कट बोल्याण्डले २-२ विकेट लिएका थिए । अहिले अस्ट्रेलियाले आफ्नो जवाफी ब्याटिंग गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया