भरतपुर बन्यो देशकै प्रदूषित सहर
प्रकाशित मिति
२०८१ मंसिर १३ गते, बिहीबार ०४:०७
मंसिर १३, २०८१ काठमाडौँ: चितवनको भरतपुर देशकै सबैभन्दा प्रदूषित सहर बन्न पुगेको छ। वायुको गुणस्तरका आधारमा बिहीबार चितवनको भरतपुर नेपालको सबैभन्दा प्रदूषित सहर बनेको हो।
वातावरण विभागका अनुसार पछिल्लो २४ घण्टामा भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको छ।
सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ। रत्नपार्कमा बिहीबार अपराह्न १२ बजेको एक्यूआई १५३ छ।
विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ। त्यसभन्दा माथि भए वायु अस्वस्थकर मानिन्छ। यस आधारमा काठमाडौं उपत्यका सहित भरतपुरको वायु निकै स्वस्थकर रहेको छ।
Related
Recent News
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया